देश

दुई दिनसम्म स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, कार्तिक २५ । दुई दिनसम्म स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ केन्द्रीय कार्यालयका मुख्यसचिव

प्रहरी कार्यालय आगजनी र तोडफोड गर्ने १२ जना पक्राउ

झापा, कात्तिक २५ । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । भदौ २४

जेनजी पुस्तालाई एमालेमा आउन अध्यक्ष ओलीको आह्वान

काठमाडौँ, २४ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्तालाई एमालेमा सामेल हुन आव्हान गर्नुभएको छ । एमालेद्वारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली

मधेश प्रदेशका प्रमुख भण्डारी पदमुक्त, नयाँ प्रदेश प्रमुखका लागि कर्ण सिफारिस

काठमाडौँ  २४ कात्तिक। सरकारले मधेश प्रदेशको प्रमुखमा सुरेन्द्रलाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका

डिजिटल नेपालतर्फ अर्को फड्को : सञ्चारमन्त्रीद्वारा एआई केन्द्रको उद्घाटन

काठमाडौँ, २४ कात्तिक। डिजिटल माध्यममार्फत सार्वजनिक तथा निजी क्षेत्रका कामलाई सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्थापना

द्रुतमार्गको प्रगति ४३.६६ प्रतिशत, सात स्थानमा सुरुङ बन्दै

हेटौँडा, २४ कात्तिक । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ४३.६६ प्रतिशत मात्र रहेको छ । नेपाल सरकारबाट निर्माणको जिम्मा पाएको नेपाली सेनाले यस आयोजनाको 

आदिवासी समुदायका ५ सहित १५ सिनेकर्मी पुरस्कृत

काठमाडौं,२४ कात्तिक । चलचित्र बिकास बोर्डले सोमबार एक विशेष समारोहको आयोजना गरी १५ जना सिनेकर्मीहरूलाई “सांस्कृतिक रूपान्तरण  पुरस्कार” प्रदान गरेको छ । पुरस्कृतमध्ये बरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्माता–निर्देशक युवराज लामासहित ५

एक वर्षमा तीन सय ९५ जनाको उद्धार

जमुनाह, २४ कात्तिक । मानव बेचबिखन विरुद्ध सक्रिय संस्था शान्ति पुनस्थापना गृह नेपालगन्जले गत आर्थिक वर्ष २०८१–८२ मा ४० जिल्लाका ३९५ जनाको उद्धार गरेको छ ।  सोमबार नेपालगन्जमा आयोजित संस्थाको वार्षिक

चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछ: मन्त्री खरेल

काठमाडौँ २४ कात्तिक। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  चलचित्र विकास बोर्डले आज आयोजना गरेको ‘सांस्कृतिक

नयाँ पुस्तालाई सङ्गीनी सिकाउँदै आमाहरू

उर्लाबारी, २४ कात्तिक । मोरङको पथरीशनिश्चरे–३ स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गीनी समूहले हराउँदैगएको सांस्कृतिक धरोहर सङ्गीनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ ।  आधुनिक युगका डिजिटल मनोरञ्जनका साधनहरूमा टेलिभिजन, युट्युब,