देश

कांग्रेस फागुन २१ को निर्वाचनमा जानुपर्छ : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फागुन २१ गतेको निर्वाचन लोकतन्त्रको प्राणवायु भएकाले तोकिएको मितिमै चुनाव सम्पन्न गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। गणेशमान सिंहको १११औँ

बुबाको हत्या गरेको अभियोगमा छोरा काठमाडौँमा पक्राउ

काठमाडौँ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जनालाई काठमाडौँमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-१५, किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका-६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भन्ने पेम्बा लामालाई

एमालेले बोलायो विघटित प्रतिनिधि सभा सांसदको भेला

काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ । नेकपा एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले मंसिर २ गते दिउँसो १ बजे बस्नेगरी एमाले संसदीय

सुन्धाराबाट भागेका बलात्कार मुद्दाका कैदी चन्द्रागिरिबाट पक्राउ

काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका बलात्कार मुद्दाका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुभराज पन्त छन् । उनलाई आइतबार चन्द्रागिरि नगरपालिका–१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर

सामाखुसीबाट प्रहरीबाट लुटिएको टाइप-५४ पेस्तोलसहित एक पक्राउ

काठमाडौं। जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटेको पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुर दोभान गाउँपालिका घर भई हाल काठमाडौं पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राई रहेका छन्। उनलाई

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २९ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा

संसद् पुनःस्थापनाको विपक्षमा गगन थापा, भने – अब निर्वाचनबाटै नयाँ संसद आउनेछ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसद् पुनःस्थापनाको विपक्षमा उभिँदै आगामी फागुन २१ गते हुने निर्वाचनबाटै नयाँ संसद् आउने अडान लिएका छन् । नेकपा एमाले र कांग्रेस ससद् पुनःस्थापनाका

मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, फिर्ता नभए कारबाहीको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता नभए कारवाहीको चेतावनी दिएका छन् । एमालेका सरोज यादव

विश्वप्रकाश शर्मा भन्छन् – मधेसको सरकार गठन प्रक्रिया निन्दनीय छ, संघीयताप्रति थप वितृष्णा बढायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा नेकपा एमाले नेतृत्वमा बनेको सरकारप्रति असन्तुष्टि जनाएका छन् । उनले प्रदेशमा संविधानको मर्मविपरीत देखिएको राजनीतिक घटनाक्रमले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाएको

झुम्का कारागारमा एक कैदीबन्दीको मृत्यु

सुनसरी । सुनसरीको झुम्का कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ। झुम्का कारागार प्रशासनका अनुसार आइतबार बिहान कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेको र उपचारको