देश

बागलुङमै सहज बन्दै आँखा उपचार

बागलुङ, १४ कात्तिक । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लबले आधुनिक उपकरण उपलब्ध गराएपछि नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित धौलागिरि आँखा अस्पताल बागलुङलाई आँखाको उपचारमा राहत मिलेको छ ।  लायन्स इन्टरनेशनल डिस्ट्रिक

मौसम सफा नभएसम्म पदयात्रामा नजान अनुरोध

म्याग्दी, १४ कात्तिक। जिल्ला प्रशासन कार्यालय म्याग्दीले भारी वर्षा भइरहेकाले उच्च हिमाली क्षेत्रमा मौसम सफा नभएसम्म पदयात्राका लागि नजान अनुरोध गरेको छ।  यसअघि उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न शुक्रबार सम्मलाई रोकिएकोमा

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने

काठमाडौँ, १४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनुहुने भएको छ । कतारका

अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह

काठमाडौँ १४ कात्तिक । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।  त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सूचना जारी गर्दै

पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ १४ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत विगतमा एमाले पार्टी

मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु

अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किंग्समा अनुबन्ध

काठमाडौं १४ कात्तिक । विराटनगर किंग्सले नेपाल प्रिमिय लिग (एनपिएल) दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ। फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय

कांग्रेस महाधिवेशनका हस्ताक्षरकर्ताले बोलाए रणनीतिक भेला

काठमाडौं। नेपाली कांग्रेस महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर गरेको समूहले रणनीतिक भेला बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनका लागि कार्यतालिका ल्याउन आनाकानी भएपछि दबाब दिने उद्देश्यले आइतबार भेला बोलाइएको

काठमाडौं महानगरपालिकाले भन्यो– घर बाहिर फोहोर ननिकाल्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीलाई फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न अनुरोध गरेको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर

रास्वपाको वृहत् राजनीतिक संवादमा बाबुरामदेखि र रेशमसम्म, आएनन् जेजनीका लिडर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि हिजो मात्रै नयाँ दल दर्ता गराएका नाउपा, नेपालका संरक्षक रेशम चौधरीसम्म उपपस्थित भएका छन्