देश

आजदेखि सरकारी कार्यालय खुल्ने समय ४ बजेसम्म

काठमाडौँ, कार्तिक १६ । सरकार कार्यालय खुल्ने समय आजदेखि एक घण्टा छोटिएको छ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको हो ।

यी ठाउँमा वर्षाको सम्भावना, आजदेखि मौसममा सुधार आउने

काठमाडौं, कार्तिक १६ । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ । यद्यपि केही स्थानमा वर्षाको सम्भावना भने रहेको जल तथा मौसम

प्रधानमन्त्रीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान

काठमाडौँ १५ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौँ १५ कात्तिक। सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो ।

छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, १५ कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले अबको केही दिनभित्रमा  विभिन्न पार्टीसँग एकता गर्ने भएको छ।  आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते

हरिबोधिनी एकादशीः नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, १५ कात्तिक । हरिबोधिनी एकादशीको अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायण

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना हुने 

काठमाडौँ १५ कात्तिक। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना हुने भएको छ । नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भनिएको पार्टी

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

भोजपुर १५ कात्तिक। भोजपुरको षडानन्द नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकोको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।     भोजपुरको षडानन्द नगरपालिका–४, दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ आउँदै गरेको

सिस्नेरी सडकखण्डमा पहिरो, आवागमन पूर्ण रूपमा अवरुद्ध

मकवानपुर १५ कात्तिक । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा निरन्तर वर्षाका कारण ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुर प्रहरीका अनुसार आज साँझ ५:१५ बजे सडक

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध

भोजपुर । निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् । सडक अवरुद्ध हुँदा सुत्केरी,