देश

सप्तरीमा पुजारीको गोली हानी हत्या, अनुसन्धान गर्दै प्रहरी

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ । ७० वर्षीय रामदुलार साहलाई अपरिचित हतियारधारी समूहले शनिबार राति गोली हानी हत्या गरेका हुन्

रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा असन्तुष्ट, भोटिङ राइट्स सुनिश्चित गरिनुपर्ने माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि जनाएकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत् पार्टीले शनिबार गरेको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै एक महिनाअघि

मोहन वैद्यले महासचिवबाट दिए राजीनामा, सीपी गजुरेल नियुक्त

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले पदबाट राजीनामा दिएका छन्। शनिबार राति सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम

सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या

कांग्रेस विशेष महाधिवेशन पक्षधरले भने- केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप्नतर्फ उद्धत रहेको प्रष्ट देखिन्छ

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन्। विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान नै चलाएका समूहलाई साथमा राखेर आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय

कलाकार रमेश दुलालले गरे नारायणहिटी गेट अगाडि २२औँ काग सम्मेलन

काठमाडौं । काग तिहारको शुभ अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भव्य रूपमा सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको

गगन थापाको घरबाट फ्रिज र उफर चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनपश्चात उत्पन्न अशान्त परिस्थितिकाबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाका अनुसार पक्राउ

विपिन जोशीको शव भोलि काठमाडौं आइपुग्ने

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो। सो विमान दिउँसो काठमाडौंस्थित

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

कैलाली १ कात्तिक। जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न गराउन जिल्लाका कृषक र उद्योगी–व्यवसायीलाई अनुरोध गरेको छ । धानको उचित मूल्य नपाइरहेको गुनासो किसानबाट

‘सुशासनको लागि कर्मचारीको भूमिका ठूलो हुन्छ’

काठमाडौँ, २१ कात्तिक। त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाले त्रिविका उपसचिव वा सो सरह र सो भन्दा माथिल्लो तहका कर्मचारीहरुको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ। नेपालकै ठूलो र ऐतिहासिक विश्वविद्यालय त्रिविमा झन्डै