देश

तिहार अवधिमा कस्तो रहला देशभरको मौसम ?

काठमाडौं, कार्तिक ३ । यस वर्ष तिहारको समयमा मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यस्तो जानकारी

कीर्तिपुर रंगशालामा फ्लडलाइटका ६ टावर ठडिए

काठमाडौं, २ कात्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ ।  फ्लडलाइटको निर्माण व्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै

विराटनगर किङ्सद्वारा एनपीएलका लागि “पूर्वेली राजा” नामक म्यास्कट सार्वजनिक

काठमाडौं २ कात्तिक । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि पूर्वेली राजा नामक आफ्नो नयाँ म्यास्कट अर्ना सार्वजनिक गरेको छ। यो म्यास्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी

नर्सको तलबमा सरकारले कडाइ गरेपछि मन्त्रालयको बैठक बहिष्कार गर्दै निजी अस्पताल

काठमाडौँ, २ कात्तिक। नर्सको सेवा सुविधाको विषयमा स्वास्थ्य मन्त्रालयमा चलिरहेको बैठक निजी अस्पतालको छाता संगठनले बहिष्कार गरेका छन्।  आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफलका लागि बोलाएको बैठक एसोसियसन अफ प्राइभेट हेल्थ

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौँ २ कात्तिक। महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । महाकवि देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आज

शान्तिसुरक्षा कायम गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, २ कात्तिक। गृह मन्त्रालयले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, आपूर्ति व्यवस्थापन, अनुगमन निरीक्षण र कार्यक्रममा सहभागिता एवम् व्यवस्थापनलगायत विषयमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको

मैले कार्कीलाई प्रममा सिफारिस गरेको होइन–ओली

काठमाडौँ २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई धोकामा पारेर विध्वंसतर्फ धकेलिएको बताउनुभएको छ । काठमाडौँमा आज सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले जेनजी आन्दोलनलाई आफूले तीन पाटोमा

केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग

काठमाडौँ २ कात्तिक।  नेपाली काँग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् ।  पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल

ललितपुर २ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताउनुभएको

वीरगन्ज भन्सार द्वारा ३ महिनामै ५८ अर्ब २३ करोड बढी राजश्व असुली

वीरगञ्ज २ कात्तिक। देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको (एकिकृत भन्सार जाँच चौकी आईसिपी) बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को तिन महिनाको अवधिमा ५८ अर्ब २३ करोड ३१ लाख ४३