देश

जनकपुरमा सुन पसलमा छापा हान्दा झडप, १० जना प्रहरी घाइते

जनकपुरधाम, कार्तिक १ । जनकपुरधामको सोनारपट्टीमा सुन पसलमा छापा हान्दा तनाव सृजना भएको छ । संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले विशेष सूचनाको आधारमा छापा हान्दा प्रहरी र

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ, कार्तिक १ । नेपाल राष्ट्र बैंकले व्यापार सहजीकरण, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई तिहारको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । क,

रूपान्तरणका लागि विद्यालय स्तरमै ध्यान सिकाउने अभियान

काठमाडौँ ३१ असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा शुक्रबार ‘स्वस्थ्य, सिर्जनशील र सकारात्मक जीवनका लागि स्वजागरण’ कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय महावीर

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा

     काठमाडाैँ ३१ असाेज । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक

एमालेले पार्टीको ११औँ महाधिवेशन मङ्सिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्ने

काठमाडौँ ३१ असाेज। नेकपा एमालेले आगामी मङ्सिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबारदेखि आजसम्म चलेको पार्टी केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति तय गरेको

तिलिचो बेस क्याम्पमा टेलिकमकाे फोरजी सेवा सुरु

काठमाडौँ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमले नयाँ बीटीएस स्थापना गरी असोज ३१ गतेदेखी टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको

निजी आवास पुनर्निर्माणका २२ अर्ब २४ करोड आवश्यक

काठमाडौँ ३१ असाेज। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले निजी आवास पुनर्निर्माण तथा पुनःस्थापनाका लागि रु २२ अर्ब २४ करोड आवश्यकता पर्ने अनुमान गरेको छ । समितिको आजको बैठकमा राष्ट्रिय

एनसेलको सिइओमा माइकल फोले नियुक्त

काठमाडौँ ३१ असाेज। एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा माइकल फोले नियुक्त हुनुभएको छ ।  आगामी कात्तिक १५ गतेदेखि लागू हुनेगरी उहाँ नियुक्त हुनुभएको एनसेलले जनाएको छ । नयाँ सिइओ आएसँगै कार्यवाहक

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुनः बस्ने

काठमाडौँ ३१ असाेज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि सदस्यहरुले विशेष महाधिवेशन लगायत समसामयिक विषयमा आफ्ना धारणा राख्नुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा २८ असोजदेखि सुरु भएको बैठकमा बोल्ने केन्द्रीय

रुकुम पूर्वमा १९ दिनका लागि मध्यपहाडी सडकखण्ड बन्द हुँदै

रुकुम पूर्व ३१ असाेज । रुकुम पूर्वको प्रमुख यातायात मार्ग मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) को रानिकोट–किटनी खण्डमा १९ दिनका लागि बन्द हुने भएको छ । बाँकी निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले