देश

आवश्यक अध्ययन गरेर मात्रै बस्ती विकास गर्नुपर्छ : मन्त्री घिसिङ

ललितपुर, २८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ

निजीका स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक उपलब्ध गराउन सम्भव छैन : मेडिकल कलेज

काठमाडौँ, २८असोज । निजी तथा मेडिकल तथा डेन्टल कलेजले सरकारी सरह पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन सम्भव नहरेको बताएका छन् ।   निजी तथा मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष प्राडा. ज्ञानेन्द्रमान

पितृकार्यकै बेला छोरा विपिन अस्ताएको खबर सुनेपछि…

महेन्द्रनगर २८ असाेज । महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपिनको नाम नदेखिएपछि

विश्व कराते छनोटमा नेपालका चार खेलाडी

काठमाडौँ २८ असाेज। विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही अक्टोबर १७ देखि १९ तारिखसम्म फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिताका लागि चार खेलाडीसहित छ

मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुरधाम २८ असाेज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पेश गर्नुभएको राजीनामा मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६९

नेप्सेसँगै घट्यो कारोबार

काठमाडौं । नेप्से परिसूचक १९.४३ अंकले घटेको छ । आज बजार ०.७६ प्रतिशतले घटेर २,५२८.१६ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४४.२५ अंकले बढेर बन्द भएको थियो । कारोबार

एनआईसीका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध हुने भएको छ । ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्बन्धमा उक्त होटल र बैंकबीच सम्झौता सम्पन्न

डीएनए परीक्षण : शव विपिनकै भएको पुष्टि, दुई वर्ष अघि नै हत्या भएको दाबी

काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरेको

सभामुखले प्रतिनिधिसभा पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् । सभामुख घिमिरेले बुधबार बिहान ९ बजे दलहरूलाई बोलाएका हुन् । सभामुखले छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन्। सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न