देश

डीएनए परीक्षण : शव विपिनकै भएको पुष्टि, दुई वर्ष अघि नै हत्या भएको दाबी

काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरेको

सभामुखले प्रतिनिधिसभा पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् । सभामुख घिमिरेले बुधबार बिहान ९ बजे दलहरूलाई बोलाएका हुन् । सभामुखले छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन्। सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न

नेपाली कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए। बैठकमा देउवाले भने–‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक

मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको अवस्थामा निर्वाचन हुन सक्दैन : देउवा

काठमाडौं। भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीबाट पिटिएपछि आज पहिलो पटक सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ गतेका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन्।

इन्कारी बयानमा महराले भने- सुन तस्करीमा मेरो कुनै संलग्नता छैन, नियतवश फसाउन खोजियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रमा नेता एवम पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् । सरकारी वकिलको कार्यालयले हिजो जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अभियोग पत्रमा

केन्द्रीय समिति बैठकमा देउवा र महामन्त्रीद्वयबीच जुटेन सहमति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वयले बैठकको एजेन्डाबारे छलफल गरेका हुन्। सभापति देउवासँग मंगलबार बिहान भएको

कांग्रेस बैठक बस्ने भएपछि सानेपामा सुरक्षा व्यवस्था कडा, चेकजाँचपछि मात्रै भित्र प्रवेश

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि नेताहरू पार्टी कार्यालय पुग्न थालेका छन् । नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्ने गर्ने, नगर्ने भन्नेबारे निर्णय लिन कांग्रेसले केन्द्रीय

कात्तिक ६ गते ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद

सरकारमै रहेको जस्तो व्यवहार देखाउने माथि मौलिक उपचार हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि सरकारमै रहेको जस्तो व्यवहार देखाउने माथि मौलिक तरिकाको उपचार गर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशको पनि सरकारमा प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै