देश

मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौँ २६ असोज । नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुमा मंसिर अन्तिम साता महाधिवेशन बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो

सिटिइभिटीका पन्ध्र हजार उत्तरपुस्तिका जले

काठमाडौँ, २६ असोज । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका क्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का विभिन्न शिक्षालयमा अध्ययनरत १५ हजार परीक्षार्थीको उत्तरपुस्तिका जलेर नष्ट

‘सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ’

काठमाडौँ, २६  असोज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता भलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण आवश्यक रहेकामा जोड दिनुभएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते हुनुभएकी

वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो

काठमाडौँ २६ असोज। वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोगको) जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा राजीव झाको नेतृत्वमा छ वटा एनोरिज्म एकै पटक नौ

नर्सरी व्यवसाय प्रवर्द्धन गर्न तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौँ २६ असाेज। नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो-२०८२ आयोजना गर्ने भएको छ । तिहारलाई लक्षित गरी फूल, बोटबिरुवा तथा

पूर्वसभामुख महरा पक्राउ

काठमाडौँ २६ असाेज। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।  महरालाई भन्सार ऐन, २०६४ तथा सङ्गठित अपराध कसूरमा पक्राउ

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको साधारण सभामा ७ खेलाडी सम्मानित

पोखरा २६ असाेज। गण्डकी प्रादेशिक क्रिकेट सङ्घले चौथो वार्षिक साधारण सभाको अवसरमा ७ जना खेलाडीहरूलाई नगद सहित सम्मान गरेको छ । विभिन्न उमेर समूहबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका प्रदेशका

सरकारी सेवामा रहेका करारका कर्मचारीलाई पनि सुरक्षा कोषमा ल्याउनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन्। आइतवार काठमाडौंको सञ्चारग्रामस्थित न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा

जेनजी प्रदर्शनमा लुटिएको थ्रीनटथ्री राइफल दमकमा फेला

काठमाडौं । भदौ २५ गतेको जेनजी आन्दोलनमा लुटिएको प्रहरीको हतियार दमकमा फेला परेको छ । दमक नगरपालिका–५ धनेश्वर मन्दिरको गेटनजिकैबाट थ्रीनटथ्री राइफल बरामद भएको हो। प्रहरीका अनुसार जेनजी आन्दोलनको दिन

वायु सेवा निगमको बेथितिविरुद्ध नागरिक उड्डयनदेखि अख्तियारसम्म जेनजीको ५ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल वायु सेवा निगममा भइरहेको बेथितिविरुद्ध जेनजी समुहले नेपाल नागरिक उड्डयन प्राधिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । अर्जुन शाहि, टंक धामी लगायतको