
काठमाडौँ, ३०भदौ । नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालयमा ठुलो पार्टी झण्डा राखिएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठका अनुसार जिफन्ट र यससँग आबद्ध घटकका करिब सय

काठमाडौं । काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गते जेन-जी प्रदर्शन र आन्दोलनमा कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको

काठमाडौं । ऊर्जा, भौतिक र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । मन्त्रालयमा कार्यभार सम्हालेलगत्तै उनले सो

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छिन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे लगतै पदभार ग्रहण गरेकी हुन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी छन्। तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ। त्यसअघि मन्त्री र

काठमाडौं । नवनियुक्त गृह र कानूनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनले आजै शीतल निवासमा आयोजित एक समारोहका बिच

काठमाडौं । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेका छन् । सिंहदरबारमा पदभार

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गराउन पुरक बजेट ल्याउने बताएका छन् । अर्थ मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले टुक्रे

मृतकका परिवार भेट्न शिक्षण अस्पताल पुगे नवनियुक्त ऊर्जामन्त्री काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ मृतकका परिवार भेट्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले छिटो पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि