देश

इन्सपेक्टर सापकोटाको उच्च सतर्कताले जोगियो मनहरी प्रहरी चौकी

मकवानपुर । हालैको जेनजी आन्दोलनले मुलुकभर त्रास र अव्यवस्था फैलायो। आन्दोलनकारीले प्रहरी कार्यालयदेखि राजनीतिक दलका कार्यालयसम्म आक्रमण गर्दा ठूलो भौतिक क्षति मात्र होइन, सुरक्षाकर्मीहरू समेत घाइते भए। हेटौंडादेखि चितवनसम्मका अधिकांश

प्राधिकरणबाट हटाइएका घिसिङ उर्जामन्त्री बन्दा खनाललाई अर्थ र अर्याललाई गृहको जिम्मा

काठमाडौं । अन्तरिम सरकारका ३ नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवास प्रांगणमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरु रामेश्वरप्रसाद खनाल, कुलमान घिसिङ र ओमप्रकाश

वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ। क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका

कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा रहने मन्त्रीहरूले लिए शपथ

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा रहने मन्त्रीहरूले आज शपथ लिएका छन्। अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालले शपथ

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले लिए शपथ

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको

जेनजी प्रदर्शनमा लुटिएका मालसामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटपाट भएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले एक सूचना निकालेर सामान

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई

पीएसओ र गाडी सुविधा नलिने रामेश्वर खनालको घोषणा

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा अर्थमन्त्री बन्ने तयारीमा रहेका पूर्व अर्थसचिव डा. रामेश्वर खनालले अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । स्रोतका अनुसार, उनले मन्त्री भएबापतका निजी सुरक्षागार्ड

मध्यावधिपछि पनि असम्भव देखिँदै छ संविधान संशोधन

काठमाडौं । ‘जेनजी’ आन्दोलनका मागहरूमध्ये एउटा माग छ– देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित व्यक्तिलाई बनाउने । आन्दोलनले यस्तो कार्यकारी प्रधानमन्त्री खोजेको हो कि राष्ट्रपति भन्ने खुलेको छैन । तर, उनीहरूको

फिल्म हल आजबाट खुला

काठमाडौं । जेनजीको प्रदर्शनसँगै बन्द भएका सिनेमा हलहरू आजबाट सञ्चालनमा आएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बन्द रहेका देशभरका सिनेमा हल आजदेखि सञ्चालनमा आएका