
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्ना कार्यालयहरूबाट चोरी भएका सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै आयोगले तोडफोड, आगजनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ सुझाव दिएका छन् । नेता श्रेष्ठले कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै फोन सम्पर्क गर्ने प्रयास गरे

काठमाडौं, भदौ ३० । अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी सुविधा नलिने भएका छन् । उनले सपथ लिनुअगावै तलब, मन्त्री क्वार्टर, गाडी, पिएसओ लगायतका कुनै पनि

बाग्लुङ, भदौ ३० । अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग समन्वय नगरी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै आइतबार साँझ बालुवाटार अगाडि जेनजी समूहले नाराबाजी गरेका छन् । जेनजीका अगुवा सुदन गुरूङको समूहले नै

काठमाडौँ, भदौ ३० । हाल देशभर साधारणतया मौसम बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशलगायतका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश लगायत

काठमाडौँ, भदौ ३० । पूर्वी नेपालमा आइतबार साँझ भूकम्पको धक्का महसुश गरिएको छ । भारतका. आसामको गुवाहाटीमा ५.८ म्याग्निच्युडको भूकम्प गएपछि नेपालमा भूकम्पको धक्का महसुश भएको हो । भारतको राष्ट्रिय

काठमाडौँ, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गर्दै तीन मन्त्री नियुक्त गरेकी छन् । आइतबार साँझ नियुक्त गरिएका नयाँ मन्त्रीहरूको सोमबार शपथ ग्रहण समारोह हुँदैछ । नेपाल विद्युत्

काठमाडौँ, २९ भदौ । ‘जेनजी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन्। भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै

काठमाडौँ, २९ भदौ। सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा