देश

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

धनगढी । बझाङको तल्कोट गाउँपालिकामा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, बिहान करिब

गोँगबुस्थित नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन्। यही भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर । ‘जेनजी’ आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चारवटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा तोडफोड तथा

उद्योग वाणिज्य महासंघले भन्यो : निर्वाध पेसा, व्यवसाय गर्ने वातावरण बनाऊ

काठमाडौं । देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । साथै महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण

सुशीला कार्कीलाई छिटो शपथ खुवाएर अन्योलता र आशंकाको अन्त्य गर्न भट्टराईको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गराएर अन्योलता र आशंकाको अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। भट्टराईले

संविधानको दायराबाटै निकास खोजिनुपर्छ भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन थाल्ने

काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ । केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने

जेनजी अभियन्ता सुदन गुरुङलाई पनि बोलाइयो शीतल निवास, वार्ता दिउँसो दुई बजेलाई सर्‍यो

काठमाडौं । अन्तरिम सरकार गठनबारे कानुनविद्हरुसँग परामर्श भइरहेको वेला जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छ जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भए

कार्यकर्ताहरु सडकमा आउन थालेपछि सेनाले नेताहरूको मोबाइल खोस्यो

काठमाडौं । सुरक्षाका लागि सैनिक ब्यारेकभित्र रहेका नेताहरूले कार्यकर्ता उचाल्न थालेपछि सेनाले कडाई गरेको छ। सेनाले नेताहरुलाई मोबाइल चलाउन रोक लगाएको छ। स्रोतका अनुसार बिहीबार दिउँसो नै उनीहरुको मोबाइल खोसेर

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई बनाउने निर्णय अत्यन्त सकारात्मक : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णय सकारात्मक भएको बताएका छन्। शुक्रबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘अन्तरिम

धरानको भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला

सुनसरी । सुनसरीको धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ। आज बिहान आगो नियन्त्रणमा गर्ने क्रममा शव फेला परेको हो । प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको