देश

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने, कति हुनेछ छुट ?

हुम्ला, भदौ २७ । बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । विगतका वर्षमा झैँ यस वर्ष पनि

शीतल निवासमा ९ बजे हुने भनिएको वार्ता दिउँसो २ बजे सर्यो

काठमाडौँ, भदौ २७ । अन्तरिम सरकार गठनका सम्बन्धमा राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान ९ बजे हुने भनिएको वार्ता ५ घण्टा पर सारिएको छ । वार्ता दिउँसो २ बजेका लागि

दिउँसोको समयमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

काठमाडौँ, भदौ २७ । काठमाडौँ उपत्यकामा दिउँसोको समयमा लगाइएको कर्फ्यू हटाइएको छ । दिउँसोको समयमा कर्फ्यू हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार

चितवन कारागारका कैदीबन्दी फर्किन थाले

काठमाडौँ, भदौ २७ । चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी गरेर निस्किएका ७ सय ४० कैदीबन्दीमध्ये ५४ जना कारागार फर्किएका हुन् । अहिले

नदीमा नुहाउने क्रममा बगेर एक किशोर बेपत्ता

रौतहट, भदौ २७ । रौतहटस्थित लाल बकैया नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित लाल बकैया नदीमा नुहाउने क्रममा अचानक

भारतबाट फर्केका कालिकोटका दुई जना कञ्चनपुरमा लुटिए

कञ्चनपुर । भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका कालिकोटका दुई जना बिहीबार बीच बाटोमै लुटिएका छन् । पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित

तनहुँमा दुई महिला मृत फेला

तनहुँ, भदौ २७ । तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जसको प्रभावले अहिले कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली

पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बन्दै, आज सपथको सम्भावना

काठमाडौं, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको

भोलि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

काठमाडौं २६ भदौ । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि