देश

चाडबाड लक्षित सहुलियत पसल भदौ ३० देखि खुल्ने

काठमाडौं । चाडपर्व लक्षित सहुलियत मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

ओली नेतृत्वको सरकारलाई कामचलाउ घोषणा गर्न माग गरिएको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कामचलाउ घोषणा गर्न माग गरेर सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ सकिएको छ । अधिवक्ता वीरेन्द्र केसीले भदौ ५ गते दायर गरेको रिटमा

रुपन्देही क्षेत्र नं. ३ उपनिर्वाचन- जनमतबाट धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय

बुटवल । रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनमत पार्टीले धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय

बाढीपहिरोले देशका १३ स्थानमा सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो

सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा

आफ्नो जालमा आफैं फस्दै सशस्त्र प्रहरीका एआईजी दाहाल

काठमाडौं । सशस्त्र प्रहरीभित्र ६ महिनाअघि नै नयाँ नेतृत्वका लागि अन्तरसंघर्ष सुरु भइसककेो छ। आगामी बैशाखमा आईजीपी राजु अर्याल अवकाशमा जानेमा उनीपछि आईजीपी हुनका लागि अस्वस्थ गतिविधि देखिएका छन् ।

संसदीय सुनुवाइ समितिको सदस्यमा अञ्जान शाक्य मनोनीत

काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा.अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्य मनोनित भएकी छिन्। राष्ट्रिय सभा बैठकले सहमति जनाएपछि उनी समितिको सदस्य बनेकी हुन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय

निजामती विधेयकको मस्यौदा प्रतिवेदन विधायन समितिमा पेश

काठमाडौं । निजामती विधेयकको मस्यौदा प्रतिवेदन विधायन व्यवस्थापन समितिमा प्रस्तुत गरिएको छ । आज बसेको समितिको बैठकमा प्रतिवेदन पेस गरिएको हो । समितिबाट आजै पारित गरेर विधेयक राष्ट्रियसभाबाट पनि पारित

अब नेपाल आउने पर्यटकहरू अध्यागमनको ट्र्याकिङमा, १ असोजदेखि लागु

काठमाडौं । सरकारले नेपाल आउने विदेशी नागरिकहरूको ट्र्याकिङ सुरु गरेको छ। अध्यागमन विभागले अब नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको हो। अध्यागमन विभागले नेपाल

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन दुई लाख पाँच