देश

अमेरिकाबाट निष्कासित ३७ नेपालीलाई आज नेपाल ल्याइदै

काठमाडौं । अमेरिकाबाट निष्कासित ३७ जना नेपालीलाई आज चार्टर विमानबाट नेपाल ल्याइने भएको छ । अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको अध्यागमन

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, भदौ १८ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोकको तालरामारांग केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौं, भदौ १८ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) स्वदेश फर्किदै छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साघाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग

आजको मौसम : यी दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान

विराटनगर किंग्सको कन्सर्ट हुदै , नितेश जंग कुवर आउने

काठमाडौँ १७ भदौ । विराटनगर किंग्सको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी भदौ २१ गते सांगीतिक कार्यक्रम हुने भएको हो। कन्सर्टमा युवामाझ लोकप्रिय गायक नितेश जंग कुवर प्रस्तुत हुनेछन्। कार्यक्रम

शी लिड्स आइकन “दोस्रो संस्करण” पुसमा

काठमाडौँ १७ भदौ । शी लिड्स आइकनको दोस्रो संस्करण आगामी पुस १८ गतेदेखि २२ गतेसम्म काठमाडौंमा हुने भएको छ। राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशिलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्षदेखि

नेपाल टेलिकमको सिआरविटी अवरुद्ध

काठमाडौँ १७ भदौ । नेपाल टेकिमको सिआरविटी सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमले एक सूचना जारी गरी सेवामा प्राविधिक समस्याले गर्दा अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द

एमालेले सचिवालय बैठक बोलायो

काठमाडौँ, १७ भदौ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ बजे सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो।

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

काठमाडौँ, १७ भदौ। बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ। सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक, २०८०

प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपतिबीच दुई पक्षीय भेटवार्ता

बेइजिङ १७ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच आज दुई पक्षीय भेटवार्ता भएको छ। बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा प्रधानमन्त्री ओली र उपराष्ट्रपति