देश

प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै, यस्तो छ कार्यक्रम

चीन । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज राजधानी बेइजिङ जाँदै छन् । बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान

कुन प्रदेशमा कस्तो छ आजको मौसम ?

काठमाडौं, भदौ १७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा अधिकांश स्थानमा मौसम बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती प्रदेश, गण्डकी

सोलुखुम्बुमा बाढीले पाँच घर बगायो

सोलुखुम्बु, १६भदौ । अविरल वर्षाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा गएराती आएको बाढीले पाँच घर पूर्णरूपमा बगाएको छ भने छवटा घरमा आंशिक क्षति भएको छ ।  अघिल्लो वर्ष ठूलो क्षति गरेको

देशलाई योगदान गर्नेहरूलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्छ : अध्यक्ष दाहाल

ललितपुर १६ भदाै। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई योगदान गर्नेहरूलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्ने बताउनुभएको छ ।  सिजन मिडियाको १७ औँ वार्षिकोत्सवको

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ १६ भदाै। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज ‘साङ्घाई

‘नेपालले छिमेकी राष्ट्रसँग प्रष्ट अडान राख्नुपर्छ– विज्ञहरू

काठमाडौँ,१६ भदौ । नेपालले छिमेकी राष्ट्रसँग आफ्नो अडान प्रष्टसँग राख्नुपर्नेमा परराष्ट्र विज्ञहरुकाे सुझाव छ । प्रेस चौतारी नेपालले सोमबार राजधानीमा आयोजना गरेको प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा परराष्ट्रविद्हरूसँग साक्षात्कार कार्यक्रममा उहाँहरूले सो

‘साहित्य, कला, सङ्गीत देशको पहिचान र आत्मा हो’

काठमाडौँ, १६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनु भएको छ ।  नेपाल प्रज्ञा

गण्डकी प्रदेशमा भौतिक र वित्तीय प्रगति चार वर्षयताकै उच्च

गण्डकी १६ भदाै। गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भौतिक तथा वित्तीय प्रगति चार वर्षयताकै उच्च रहेको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा यसअघि प्रदेशसभा बैठकका शून्य तथा विशेष

‘क्षयरोगको उपचारमा पाँचदेखि १० लाख खर्च हुन्छ’

काठमाडौँ, १६ भदौ । सरकारले क्षयरोगको उपचारमा पाँचदेखि १० लाख खर्च गर्ने देखिएको छ ।  नेपालमा क्षयरोगको वर्तमान अवस्थाबारे राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालबिच अन्तर्क्रिया कार्यक्रममा केन्द्रका

गुणस्तरहीन दुध बेच्ने ९ डेरीपसल कार्वाहीमा

दाङ, १६ भदौै । घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध विक्री गर्ने ९ वटा डेरीपसललाई पाँच हजार रुपियाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।  उपमहानगरपालिकाको वजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले