
काठमाडौँ, २२ साउन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–जापानबिचको प्राविधिक साझेदारीलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल र जापानको प्राविधिक साझेदारीलाई सहज बनाउन आयोजना गरिएको जापान–नेपाल आइटी

काठमाडौँ २२ साउन। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको पहिचान, भाषा र संस्कृति संरक्षणका लागि प्रविधिको समावेशी, न्यायपूर्ण र सृजनात्मक प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ । एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा

सिराहा २२ साउन। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक बिहीबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा बन्द भएको छ । बजार खुलेपछि आज कारोबारमा आएका सबै १३ समूहकै परिसूचकमा हरियाली देखिएको छ

काठमाडौं । बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेशमा गाईजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। विशेषगरी काठमाडौं

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव

काठमाडौं । प्रतिनिधि सभाको ठूलो राजनैतिक दल नेपाली कांग्रेसले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति असहमति जनाएको छ । आयोगले गर्न तयार गर्न लागेको स्वमूल्यांकन कार्यविधिमा कांग्रेसको शतप्रतिशत असहमति

काठमाडौं । ७ प्रदेशमध्ये ६ प्रदेशमा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ । पशुसेवा विभागका अनुसार लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौपाया मरिसकेका छन् भने २७ हजार

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पनि निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति असहमति रहेको जनाएको छ ।यसअघि हिजो मात्रै संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेसबाहेकका दलहरूले

काठमाडौं । ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि उनका केटा साथी ललितपुरकै इमाडोलका १८ वर्षीय