देश

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं। स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज १ हजारले बढ्दै झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

काठमार्डौ । धादिङको गल्छी गाउँपालिका-६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ। पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको

पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन् । शुक्रबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक

मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–२, खारपानीमा सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे ८ बजे उक्त स्थानमा पहिरो खसेको

मोटर खोल्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

सप्तरी । आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ। स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, रूपन्देही

करेन्ट लागेर किसानको मृत्यु

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धान खेतमा लगाइएको विद्युत मोटर खोल्ने क्रममा करेन्ट लागेर स्थानीय ४२ वर्षीय शम्भुकुमार इसरको मृत्यु भएको

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौँ, साउन २३ । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर उनी आज स्वदेश

गल्छीमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ, साउन २३ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । पहितोले आज बिहानदेखि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका

बडिमालिका यात्राका क्रममा लडेर पूर्व शिक्षामन्त्रीका छोराको मृत्यु

बाजुरा, साउन २३ । बाजुराको बडिमालिका यात्राका क्रममा क्रममा लडेर एकजनाको मृत्यु भएको छ । मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा ५२ वर्षीय विप्लब ओझाको मृत्यु