
काठमाडौँ ११ साउन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीको उत्थानका लागि समुदायमा आधारित आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्नेमा जोड दिनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ

तनहुँ, ११ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारीबिचको विभेद अन्त्य गर्ने बताउनुभएको छ। विभेद अन्त्य गर्न र प्रशासनमा देखिएका समस्या समाधान गर्न सङ्घीय निजामती ऐन जारी

पाटन (ललितपुर) ११ साउन। पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई)केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताउनुभएको छ । नेपाली काँग्रेसको विज्ञान तथा सूचना प्रविधि

ललितपुर, ११ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वन देखिएको बताउनुभएको छ । सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा आज ललितपुरमा आयोजित सम्मान अर्पण र

भक्तपुर ११ साउन । चाँगुनारायण नगरपालिकाले झौखेल क्षेत्रमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योग माथि प्रतिबन्ध लगाए पनि बिक्री गरेको पाइएपछि तालाबन्दी गरेको छ । बिक्री वितरण नरोकिएपछि नगरपालिकाका उपप्रमुख एवं

पोखरा, ११ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने तीन जनालाई पक्राउ गरी ७६ लाख नगदसहित पक्राउ गरेको छ । उनीहरूको साथबाट ७५ लाख ९६ हजार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको बताएका छन् । बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौं । आइतबार शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.४४ अंकले घटेको छ। नेप्सेमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २९६४।२०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् । पार्टी अध्यक्ष श्रेष्ठले पोखरा महानगरपालिका-६ निवासी पार्टीका वरिष्ठ

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा संरक्षणमा राज्यको भूमिका अनिवार्य भएको बताएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार