देश

सातै प्रदेशमा रेविज विरुद्धको खोप, सर्पदंश विरुद्धको औषधि आपूर्ति

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गत व्यवस्थापन महाशाखा

दाजुको हत्या गरी फरार युवक प्रहरी नियन्त्रणमा

सिराहा । सिराहामा सामान्य पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु

दिक्तेलका मेयर भट्टराई भन्छन-पाँच वर्षपछि गाउँमा बाँदर र बँदेलले मतदान गर्ने स्थिति नआओस्

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सुरु गरेको सत्याग्रह जारि छ । माइतीघर मण्डलामा कपाल

अर्थ मन्त्रालयले भन्यो–एमसीसीको निरन्तरताका लागि अमेरिकाबाट पत्र आयो

काठमाडौं । नेपालमा कार्यान्वयनमा रहेको ९एमसीसी० लाई अमेरिकाले निरन्तरता दिएको छ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा निरन्तरताको लागि जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको हो

न्याय समूहका ८४ उपसचिवको सरुवा, दुई महिला सहसचिव सचिवमा बढुवा (सूचीसहित)

काठमाडौं । न्याय समूहका ८४ जना उपसचिवको सरुवा भएको छ। प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सरुवा गर्ने निर्णय गरेको हो। ऋण असुली न्यायाधिकरणका

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ

भक्तपुर । नक्कली सुन देखाएर ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय

चितवन पुगेर शाक्यले भने – लोडसेडिङ कतै छैन, कुप्रचार गरियो

चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ कतै पनि लोडसेडिङ नभएको दाबी गरेका छन् । चितवनमा लोडसेडिङ भएको हल्लापछि आज भरतपुर पुगेका उनले बढ्दो गर्मी र

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने

नक्कली सर्टिफिकेटमा विवादित बनेका सहसचिव आचार्यलाई सुरक्षा महाशाखाको प्रमुख बनाउने तयारी

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा विवादित बनेका सहसचिव डा. जयनारायण आचार्यलाई गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिने तयारी भइरहेको छ। सो महाशाखा प्रमुख रहेका सहसचिव रामचन्द्र तिवारीको

गोसाइँकुण्डमा बेपत्ता दुवै जनाको शव फेला

काठमाडौं। आइतबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई जना तीर्थालुको शव फेला परेको छ । नेपाली सेनाको सहयोगमा आज मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका