देश

सुख्खाग्रस्त मधेश प्रदेशमा डिपबोरिङ जडान

जनकपुरधाम । खडेरीको चपेटामा परेको मधेश प्रदेशमा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्न सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको

माछापोखरीबाट सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँ बस्ने २६ वर्षीय मिलन तामाङ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । मोरङ र उदयपुरमा भएको जबरजस्ती करणीका घटनामा २ जना पक्राउ परेका हुन् । मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती

अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल (सफल)ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला,

गुन्द्री र राडी ओछ्याएर माइतीघरमा बसे दिक्तेलका मेयर

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग

प्रश्न गर्नेलाई पार्टी विभाजनको आरोप लगाउनेविरुद्ध सशक्त प्रतिवाद गरौं : सुदन किराती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्न आह्वान गरेका छन् । पूर्वमन्त्री समेत रहेका किराँतीले आइतबार बिहान

श्रीमानले गरे श्रीमतीको हत्या, प्रहरी र छोराछोरीलाई आफैंले दिए जानकारी

काठमाडौं । सुर्खेतमा एक पुरुषले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वीरेन्द्रनगर-१३, करेखोला बस्दै आएका ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार हत्या गरेको प्रहरीले बताएको

सुक्खा पहिरो खस्दा जोमसोम-बेनी सडक अवरुद्ध

म्याग्दी। पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आइतबार बिहानदेखि आवतजावत अवरुद्ध

गुल्मीमा आगलागीबाट एक युवतीको निधन

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तु अमराईस्थित मनी ककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर मृत्यु भएको छ । धुर्कोट -५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी

एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन

बेलायत । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई