
म्याग्दी। पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आइतबार बिहानदेखि आवतजावत अवरुद्ध

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तु अमराईस्थित मनी ककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर मृत्यु भएको छ । धुर्कोट -५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी

बेलायत । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई

कैलाली । सुदूरपश्चिम तराईका रानाथारु समुदायले आज (आइतबार) तीज पर्व मनाइँदै छन् । रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै आज तीज मनाइरहेका छन् । दिनभरि निराहार

सुर्खेत, साउन ११ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको चितवन चनौली वितरण केन्द्रले आज ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ । अत्यधिक गर्मी र रोपाइँको समयमा आकासे पानी नपरेको अवस्थामा माग बढेको

काठमाडौं । सशस्त्र प्रहरीले मकवानपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट गएराति ठूलो परिमाणको लागू औषधसहित भारत घर बताउने ४३ वर्षीय शेख

काठमाडौँ, साउन ११ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज

काठमाडौँ १० साउन। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई)लाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनका रूपमा चित्रित गर्नुभएको छ । चीनको साङ्घाई वर्ड

तानसेन, १० साउन। खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराउँदै आइएको खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहने बताउनुभएको छ। आज पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको दशौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले खानेपानीमा