देश

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

तनहुँ, १० साउन। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ।  तनहुँ उद्योग वाणिज्य सङ्घले आज दमौलीमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा

झापामा लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

दमक, १० साउन । झापामा प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ। गोप्य सूचनाका आधारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न जाँदा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको जनाएको हो।

विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग गृहमन्त्रीको छलफल

काठमाडौँ, १० साउन।  गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई-मधेशका स्थानीय तहका प्रमुखरअध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गर्नुभएको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज ‘भर्चुअल’ रूपमा

साहित्यकार डा. तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’

नेपालगन्ज १० साउन। साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान गरिएको छ । तिमिल्सिनालाई स्वर्गीय मल्लको ९०औँ जन्म जयन्तीको अवसरमा आज ५१ हजार १ सय ११ रुपैयाँ

‘पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य’

भक्तपुर १० साउन । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य भएको बताउनुभएको छ । आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा गरेको साक्षात्कार

मधेस प्रदेशमा यस वर्ष हालसम्म ४७ प्रतिशत मात्र धान रोपाइँ 

जनकपुरधाम । साउनको दोस्रो साता सुरु हुँदा पनि अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशमा यस वर्ष हालसम्म ४७ प्रतिशत मात्र रोपाई भएको छ ।  मनसुन अनुकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा

आँखा सुक्खा हुने समस्या बढ्दो, सावधानी अपनाउन सुझाव

काठमाडौँ १० साउन । तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा वन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण आँखा सुक्खा हुने समस्या

मनसुनी वायुको प्रभाव कमजोर : कहाँ कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसले गर्दा हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम

सरकार जनताको साथमा छ: प्रधानमन्त्री ओली

महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक प्रतिकूलतालाई चिर्दै समृद्धि अभियानमा अघि बढेको वर्तमान सरकार जनताका साथमा रहेको बताउनुभएको छ ।  आज महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्मित अत्याधुनिक

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

महोत्तरी ९ साउन । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गरिने बताउनुभएको छ । आज यहाँस्थित सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको