
काठमाडौँ ७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको परिपक्व विचार र कार्यनीतिले मुलुकमा लोकतन्त्र स्थापना भएको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ

काठमाडौं, ७ साउन ।परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारकालागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–लमजुङमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित मनाङ होटलमा जुवातास खेलिरहेका सात जनालाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो

रौतहट । रौतहटमा धान खेतमा सिँचाइका लागि विधुतीय पानी तान्ने मोटर चलाउने क्रममा दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका-४ बिशुनपूर्व मानपुरका-४० वर्षीय रामबाबु मुखिया र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी छन् । उनले बुधबार बिहान अख्तियार पुगेर निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

जनकपुरधाम । नेपाल–भारत सीमावर्ती क्षेत्र महिनाथपुरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले गोली चलाउँदा एक भारतीय किसान घाइते भएका छन् । धनुषा जिल्लाको विदेह नगरपालिका–१ स्थित महिनाथपुर सीमा क्षेत्रमा गोली

धरान । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ । आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अंसारीले बुबाको

काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले तीन मन्त्रीको सहभागितामा गरेको सहमति कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गरेर पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने

काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । मधेश