
काठमाडौँ, ६ साउन । मदन पुरस्कार गुठीले विसं २०८१ को मदन पुरस्कारका लागि छनोट भएका श्रेष्ठ पुस्तकहरूको सूची आज सार्वजनिक गरेको छ । गुठीले आज एक विज्ञप्ति जारी गरी पुरस्कारका

झापा, ६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको

काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा आज यहाँ ‘बिपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक सार्वजनिक गरिएको छ । साहित्यकार भुवन ढुङ्गानाद्वारा लिखित सो पुस्तक बिपीका

– जमुना वर्षा शर्मा/रासस पोखरा ६ साउन । पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक र वातावरणीय पहिचान पनि हो । फेवातालामा टलक्क टल्कने माछापुच्छ्रे हिम शृखङ्लाको मनमोहक

भादगाउँ (भक्तपुर), ६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइ नराख्ने बताउनुभएको छ । बिपी

पाटन (ललितपुर), ६ साउन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा रहेको स्मरण गर्नुभएको छ

काठमाडौँ, ६ साउन । गृहमन्त्री रमेश लेखकले सरकार विपद् प्रतिकार्य, खोज, उद्धार र राहतलगायत काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको बताउनुभएको छ । गृहमन्त्री लेखकले विपद् पूर्वसूचना र प्रतिकार्यका

काठमाडौँ, ६ साउन । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत आर्थिक वर्ष २०८१/२०८२ मा विभिन्न निकायलाई दिएका निर्देशनको कार्यान्वयन प्रगति विवरण सात दिनभित्र माग्ने निर्णय गरेको छ ।

काठमाडौँ, ६ साउन । आधुनिक जीवनशैलीसँगै मानिसमा आउने अनियन्त्रित विचारका कारण तनाव बढेर मानिस समस्यामा पर्न थालेको भन्दै यसबाट बच्न योग, ध्यानलगायत सकारात्मक अभ्यास गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल

काठमाडौँ, ६ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मानवअधिकारको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, कानुन न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले राष्ट्रिय