देश

डडेल्धुरामा व्यावसायिक अनार खेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनारखेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन्। अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले

बोलेरोको ठक्करबाट एक युवकको मृत्यु

चितवन । सवारी सधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका

कोशी, मेची र सहिद राजमार्ग अन्तर्गतका सडक अवरुद्ध, केही ठाउँमा एकतर्फी

काठमाडौं । बाढी पहिरोका कारण देशका विभिन्न तीन स्थानमा सडक अवरुद्ध भएको छ । कोशी राजमार्ग अन्तर्गत रानी विराटनगर–इटहरी–धरान–धनकुटा–हिले तथा लेघुवाघाट तुम्लिंटार–खाँदवारी–नुम–किमाथांका सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । 

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ।

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौं, साउन ६ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज सकिँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज (मङ्गलबार) सकिन लागेको हो । बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

भरतपुर (चितवन), ५ साउन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

पाटन (ललितपुर), ५ साउन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरेको बताउनुभएको छ । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी

अनलाइन टिभी पत्रकार सङ्घद्वारा एआई आचारसंहिता जारी

काठमाडौँ, ५ साउन । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो । काठमाडौँमा

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

काठमाडौँ, ५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुनेगरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

काठमाडौँ, ५ साउन । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा केन्द्रीय सदस्यले धारणा