देश

पोखरा विमाननस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ: पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, ३० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा

शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज एक समारोहका बीच आफ्नो ४३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यले आगामी वर्षभित्र

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई आज

खडेरीले मधेश आक्रान्त, असार अन्तिमसम्म करिब ५९ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं । देशको उत्तरी क्षेत्रमा परेको पानीका कारण बाढी र पहिरोले पाडी जिल्लाहरु अस्तव्यस्त बनेका छन् । तर, मधेश भने खडेरीको चपेटामा परेको छ । लामो समयदेखि वर्षा नहुँदा मधेशमा

भिनाजुले गोली हानी गरे सालीको हत्या

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अर्सी खातुनलाई आफ्नै भिनाजु आजात मिया जटले

प्रतिनिधिसभा बैठक बस्दै, सम्बन्धित मन्त्रीहरुले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमारलाई बालुवाटार बोलाइयो, पदबाट हटाउने तयारी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई चर्चित घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली झापा भ्रमणबाट फर्किएलगत्तै

विपद्का घटना हुँदा उद्धार र राहतमा जुट्न रास्वपाको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना हुँदा उद्धार र राहतका काममा जुट्न पार्टीपङ्तीलाई आह्वान गरेको छ। पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले सोमबार विज्ञप्ति

चाँदीको मूल्य हालसम्मकै उच्च, सुनको पनि बढ्यो

काठमाडौं । ३० रुपैयाँ मात्रै बढेको चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर प्रतितोला दुई हजार तीनसय १५ रुपैयाँ छ। चाँदीको यो मूल्य

प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौं, असार ३० । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १