देश

मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ

काठमाडौं । मातपोत कार्यालयबाट १८ जना बिचौलिया पक्राउ परेका छन् । सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि

कांग्रेस सांसद भरत खड्का लेखा समितिको सभापति बन्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ । डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।

तिन विपक्षी दलका सांसद र सभामुख अर्यालबीच भेटघाट

काठमाडौं । तिन विपक्षी दलका नेताहरू सभामुख डीपी अर्याल भेट्न पुगेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका नेताहरू संयुक्त बैठकपछि सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा पुगेका हुन्। भेटमा

युएई जाने व्यक्तिको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरीने

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको राहदानीमै केरमेट गर्ने कर्मचारीमाथि कारबाही गर्ने भएको छ । राहादानीमा प्रस्थान छापकै माथि लेख्ने कर्मचारीमाथि विभागले कारबाही गर्न छानबिन प्रकिया

रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, सचेतकमा को–को ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन्। बिहीबार बसेको पार्टी संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको हो । बुर्लाकोटी पार्टीका महामन्त्री

संसदीय समितिका सभापतिबारे निर्णय गर्न तीन विपक्षी दल छलफलमा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिको सभापतिका विषयमा विपक्षी दलहरू छलफलमा जुटेका छन्। बिहीबार दिउँसो सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी लगायत तिन दलका

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ । बैठकमा पार्टी सभापति रवि

आईजीपी कार्की र कार्यवाहक मेयर डंगोलबीच भेटघाट, के-के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटघाट भएको छ । कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भएको भेटमा सडक सुरक्षा, सहरी सुरक्षा

लेखा समितिको सभापतिमा उम्मेदवारी दिने काँग्रेसको तयारी

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ । संसदीय परम्परा अनुसार उक्त समितिको नेतृत्वमा प्रतिपक्षी दलको दाबी रहने भएकाले काँग्रेसले

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन