
काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूका पेशागत संगठन तथा ट्रेड युनियनहरू खारेज गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष भवानी

काठमाडौं । बुधबार बिहान ११ः०० बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ। ११ः०० बजेका लागि बोलाइएको बैठक सवा १२ बजेसम्म पनि सुरु हुन सकेको छैन। यसैगरी बैठकमा

काठमाडौँ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ ।

काठमाडौं। नेकपा एमालेबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षहरु पदमुक्त भएका छन् । निर्वाचन आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । पदमुक्त हुनेमा

काठमाडौ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूमाथि नियोजित रूपमा आक्रमण भइरहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै वाग्लेले यस्तो दाबी गरेका हुन्। सरकारले

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १० हजार एक सय रुपैयाँले घटेर २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

काठमाडौं । सरकारी तहबाट इजरायलमा कामका लागि जान लिइँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ । सीआईआईएन इन्टरनेशनल क्वालिफिकेसन्सले त्रिपुरेश्वरमा सञ्चालन हुँदै आएको परीक्षा ‘अप्रत्यासित परिस्थिति’ सिर्जना

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा हतियार र विभिन्न सामग्रीसहित एकजना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साहिल खानलाई मंगलबार राति कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो ।

दाङ । दाङ दूध बोकेको ट्यांकर र कार एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । जिल्लाको लमही नगरपालिका-९ च्याउखोला नजिक पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १

इटहरी, २६ जेठ । जेसीबी नेपालको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा जेसीबीका ग्राहक, विभिन्न व्यावसायिक तथा औद्योगिक सङ्घ–संस्थाका प्रतिनिधि, सरोकारवाला तथा कम्पनीका