देश

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

धरान (सुनसरी), २० असार । सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालले उच्च सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षा

‘विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ’

काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीले विद्यार्थीलाई कला सृजना गर्न उत्प्रेरित गरेको बताउनुभएको छ ।

निजामती विधेयक गायब पार्न खोजिएको हो ? : सांसद भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद डा. वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबारको राष्ट्रियसभाको बैठकमा बोल्दै

जेलमा रहेका रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी कारवाहीमा

नेपालगञ्ज । सहकारी काण्डमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा सहभागी एक ट्राफिक प्रहरी कर्मचारी विभागीय कारवाहीमा परेका छन्। ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत

भारतबाट नेपाल आउनेले पाँच हजार अमेरिकी डलर बराबरको रकम बोक्न पाउने

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको

यातायात क्षेत्र व्यवस्थित बनाउने काम सरकारको उच्च प्राथमिकतामा छ : भौतिकमन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित

सवारी चालक अनुमतिपत्र प्रणलीमा समस्या आएपछि सबै सेवा बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू आजदेखि बन्द भएका छन् । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको

नागरिक उन्मुक्ति पार्टीद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्‍यो।प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार

हर्क साम्पाङको नेतृत्वमा भएको श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार, एकजना पक्राउ

श्रमदान धरान १६ स्थित बहुभाषिक पाठशाला संरक्षणका लागि ड्रेन बनाउने अभियानमा श्रमदाताहरु । तस्विर स्रोत : सामाजिक सञ्जाल फेसबुक धरान । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान १६ मा भएको

नेपाल एयरलाइन्स किन सँधै घाटामा भन्ने सांसदहरुको प्रश्नमा पर्यटनमन्त्री भन्छन्– सरकारी कर्मचारीहरू काम गर्नै चाहँदैनन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरले सोधेको प्रश्नको