
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद डा. वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबारको राष्ट्रियसभाको बैठकमा बोल्दै

नेपालगञ्ज । सहकारी काण्डमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा सहभागी एक ट्राफिक प्रहरी कर्मचारी विभागीय कारवाहीमा परेका छन्। ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित

काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू आजदेखि बन्द भएका छन् । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्यो।प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार

श्रमदान धरान १६ स्थित बहुभाषिक पाठशाला संरक्षणका लागि ड्रेन बनाउने अभियानमा श्रमदाताहरु । तस्विर स्रोत : सामाजिक सञ्जाल फेसबुक धरान । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान १६ मा भएको

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरले सोधेको प्रश्नको

धनगढी । अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–२, मुजाबगरस्थित जयगढ–शान्तडा भित्री कच्ची सडक खण्डमा ठुलो पहिरो खसेको छ। आज बिहान करिब ७:०० बजे आएको पहिरोले करिब ५० मिटर सडक खण्ड

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्ना दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेपछि पार्टीभित्र र बाहिर चौतर्फी आलोचना सुरु भएको छ । पार्टीमा पहिल्यै राष्ट्रिय परिषद्का अध्यक्ष