देश

खानेपानीमा महानगरको निगरानी : ६३ वटा जार जफत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी बढाएको छ । महानगर प्रहरीका अनुसार अहिले अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गरिरहेको हो । शुक्रबार बिहानै बालाजु माछा

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि देशभर साधरणतया बदली बदली रहेको छ

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप : ४ राउण्ड हवाई फायर, ६ प्रहरी घाइते

धनुषा । भारतसँग सीमा जोडिएको धनुषाको दुहबीमा गएराति तस्कर र सशस्त्र प्रहरी बलबीच झडप भएको छ । तस्करीको सामान नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि स्थानीयको साथमा रहेका तस्करले आक्रमण गरेपछि

हाइड्रोका सामान वडाध्यक्षको मिलेमतोमा बिक्री, लाखौंको हिनामिना

धादिङ । सरकारी सम्पत्ति वडाध्यक्षको मिलेमतोमा बिक्री भएपछि स्थानीयहरू आक्रोशित भएका छन् । धादिङको खनियाँबास गाउँपालिका-१ स्थित लिस्ने खोलाको लघु जलविद्युत् आयोजनाका सामानहरू पूर्ववडाअध्यक्ष तथा निर्माण समितिका अध्यक्ष बुद्धी तामाङ

सिंहदरबारभित्रै श्रम मन्त्रालयको गाडी हरायो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो

माछा मार्ने क्रममा गोहीको आक्रमणबाट युवकको मृत्यु

भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका

सीमा क्षेत्रमा तस्कर र सरक्षाकर्मीबीच भिडन्त, अश्रुग्यास र हवाई फायर

काठमाडौं । धनुषाको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार साँझ तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ । अबैध रुपमा नेपाल भित्र्याइँदै गरिएको सामान नियन्त्रणमा लिने क्रममा तस्कर र सुरक्षाकर्मीबीच भिडन्त भएको

भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण

भाजपुर । चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौँ, असार २० । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी (सूचीसहित)

काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको