पत्रपत्रिका

अमेरिका पुगेकी उपमेयर देखाइन् यस्तो चर्चितकला

कालिकोट , माघ १० कार्यालयलाई जानकारी नदिइकनै गत असोजमा अमेरिका पुगेकी तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् । सामाजिक सञ्जालमा समेत उनको उपस्थिति छैन । गत असोजमा

बालुवाटार जग्गामा एक महिनाअघि नै अनुसन्धान, को–कोलाई मुद्दा लगाउने भन्नेमा अख्तियार अलमलम

काठमाडौं, माघ १० राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र प्रभावशाली व्यापारीसमेत मुछिएको बालुवाटारको एक सय ४१ रोपनी सरकारी जग्गा हिनामिनाको अनुसन्धान सकिए पनि मुद्दा दायरमा ढिलाइ भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

निम्तो बाँडिन, बिहे हुन पाएन

कञ्चनपुर, माघ १०पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले

सापकोटाको पक्षमा राष्ट्रिय सहमति भइसक्यो, माइतीघरमा दु‌ः ख नगर्नुस् : दाहाल

काठमाडौँ , माघ ९ सभामुख पदका एकल उम्मेदवार अग्निप्रसाद सापकोटाको विषयलाई लिएर आन्दोलन नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् । सापकोटाले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि

भ्रष्टाचारमा कसुरको मात्रा तोकिदै, कति भ्रष्टाचार गरे कति सजाय ?

काठमाडौं, माघ ९ भ्रष्टाचार निवारण विधेयकमा साना प्रकृतिका भ्रष्टाचारमा कसुरको मात्रा बढाइएको छ भने ठूलामा यथावत् राखिएको छ । ५० हजार रुपैयाँसम्म भ्रष्टाचार गरे एक महिनादेखि ६ महिना कैदको प्रस्ताव छ ।

अख्तियारको क्षेत्राधिकार खुम्च्याइँदै, अब यी क्षेत्रमा छानविन गर्न नपाउने

काठमाडौँ, माघ ९ भ्रष्टाचार नियन्त्रणका लागि गठित संवैधानिक आयोगलाई थप संकुचित बनाउने गरी सरकारले दुई ऐनको संशोधन विधेयक संघीय संसद्मा दर्ता गरेको छ । विधेयक जस्ताको तस्तै पारित भए संघीय र

उच्च पदमा पुगेका महिलाले किन गर्छन् बढी डिभोर्स?

काठमाडौं, माघ ९ जति उच्च पदमा पुग्यो जीवन उति प्रेमिल र सुखद होस् भन्ने सबैको चाहना हुन्छ ।महिलाका हकमा भने यो ठीक उल्टो छ । नारी समानतालाई निकै महत्व दिएका

नेकपा शीर्ष नेता नै गुटबन्दीमा, अध्यक्षबाटै निर्देशन उल्लंघन

काठमाडौँ, माघ ९ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे। त्यसको

सरकारी जग्गा अतिक्रमण : बसुन्धरास्थित ११ रोपनी व्यक्तिको कब्जामा

काठमाडौं, माघ ९ काठमाडौंको बसुन्धरास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिले कब्जा गरेर उपभोग गरिरहेको पाइएको छ। बसुन्धराको इसान बाल तथा महिला अस्पतालसँगै रहेको ११ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेर टहरा

अब सम्पत्ति विवरण बुझाउनु नपर्ने, यसरी हटाइयो बाध्यकारी व्यवस्था

काठमाडौँ, माघ ९ सरकारले सार्वजनिक पदमा रहेका व्यक्तिले नियुक्त भएको र बर्सेनि आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन लागेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले