पत्रपत्रिका

शीतभण्डारका लागि सवा दुई अर्ब बाँड्दै प्रदेश सरकार, प्रदेश २ ले खन्याउँदै सबैभन्दा बढी बजेट

काठमाडौं, माघ ८ केन्द्र सरकारकै गलत बाटो पछ्याउँदै प्रदेशहरूले पनि शीतभण्डारका नाममा करोडौँ अनुदान बाँड्ने तयारी गरेका छन् । सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार शीतभण्डारका

ललिता निवास जग्गा प्रकरण : अख्तियारलाई पर्यो सकस

काठमाडौं, माघ ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणको विषयमा छानबिन प्रक्रिया पूरा गरे पनि अनुसन्धान अधिकृतले मुद्दा कसलाई चलाउने भन्ने विषय निक्र्यौल गर्न नसक्दा मुद्दा दायरको समय

सरकारकै निगरानीमा फेरि ठगिए उखु किसान

काठमाडौं, माघ ८ चिनी मिलले सम्झौता पालना गरेका भए मंगलबार (७ माघ) भित्र उखु किसानले पुरानो बाँकी सबै भुक्तानी पाउनुपथ्र्यो । सरकारले दिलाएको विश्वासपछि त्यही आसमा उनीहरू आन्दोलन त्यागेर पुस

अग्नि सापकोटाविरुद्ध ओर्लिए दर्जनौ अधिकारकर्मी, पीडितको घोर अपमान!

काठमाडौं, माघ ८ – राजनीतिक भागबण्डाको आधारमा संक्रमणकालीन न्याय आयोगहरूमा नाम सिफारिस भएलगत्तै प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएका अग्नि सापकोटालाई सभामुख नबनाउन सार्वजनिक अपिल गरिएको छ। काभ्रेका अर्जुन लामालाई

‘गीत बजाउँदैमा सवारी दुर्घटना हुन्न’

काठमाडौं, माघ ७ यातायात व्यवस्था विभागले दुर्घटनाको कारक मान्दै केही साताअघि सार्वजनिक सवारी साधनको क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्न निर्देशन दिएलगत्तै सामाजिक सञ्जालमा विभिन्न टिकाटिपण्णी भइरहेको छ। गायिका पूर्णकला बिसी

तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

काठमाडाैँ , माघ ७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्।

यसरी बन्यो उपसभामुखको राजीनामा योजना, पार्टीको निर्देशनप्रति आक्रोश

काठमाडौं, माघ ७ ‘मेरो के गल्ती छ ? एक जनाको दोषको म किन भागीदार बन्ने ’ एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने’ मैले उपसभामुख छाड्नुपर्ने कारण के

कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याइने

काठमाडौं, माघ ७झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानविन थालेको छ । कोलकाता बन्दरगाहमा रोकिएको छाला फिर्ता ल्याएर छानविन अघि बढाउन गत

कृषिको एक अर्ब अनुदान जम्मा १० निजी कम्पनीको पोल्टामा

काठमाडौं, माघ ७ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको शतप्रतिशत स्वामित्व भने व्यक्तिको

छाउगोठ बसेकामा पछुतो

वीरेन्द्रनगर, माघ ७छाउपडी प्रथा रहेको गाउँमा सोमबार पूर्वमिस नेपाल शृंखला खतिवडा पुगेकी छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्ने पुगेकी हुन् । उनले ‘छुई बार्नु हुँदैन’ भनेर सम्झाइरहँदा स्थानीय रामबहादुर बुढा सोचमग्न भए ।