पत्रपत्रिका

यस वर्षको धान उत्पादकत्व हालसम्मकै धेरै

काठमाडौं, पौष १४ कोभिड–१९ ९कोरोना महामारी० कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १।२८ प्रतिशतले बढेको छ तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरेअनुसारको

पहिलो चरणमा ९ लाख मानिसलाई खोप, को-को पर्छन् प्राथमिकतामा ?

काठमाडौं, पौष १३ सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ।  स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक

नेकपा विभाजनबारे चीनको चासो

काठमाडौँ, पाैष ११प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश हुँदै संसद् विघटनसम्मका कदम चालेपछि सत्तारुढ दल औपचारिक रुपमा विभाजित भएको छ । यद्यपि यसको वैद्यतालाई लिएर कानुनी लडाईं सुरु भएको

अनलाइनबाटै पुनः श्रम स्वीकृति

काठमाडौं, पाैैष ८ वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो

कता खुल्लान् वामदेव र बादल ? यसरी दिएका छन् दुबै पक्षलाई आश्वासन

काठमाडौं, पौष ७ पार्टी औपचारिक रूपमा विभाजन हुने निश्चित देखिए पनि सोमबार रातिसम्म उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओली खेमा कतै खुलेका छैनन् ।

सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने

काठमाडाैँ, पाैष ५ पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई

नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर बढ्दै

काठमाडाैँ, पाैष ५मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ । शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या

कोरोनाविरुद्धको खोप दिइने व्यक्तिको नाम संकलन गर्न सुरु

काठमाडौं, पौष ५ कोरोनाविरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । सरकारले पहिलो चरणमा आफू

यस वर्षको एसईई परीक्षा कसले लिने ? परीक्षा बोर्डनै अन्यौलमा

काठमाडौं, मंसिर २९ कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय

जनादेश नपचाउने दलहरु

काठमाडाैँ, मंसिर २३सरकार र सत्तारुढ दलबीचको समन्वय अभाव तथा आन्तरिक कलहले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको चाहना २००७ सालदेखि नै अधुरो छ। निर्वाचनअघि आर्थिक विकासका ठूलाठूला कुरा गर्ने तर