पत्रपत्रिका

कक्षा १२ को परीक्षा, स्नातक पढ्न बाटो खोल्ने तयारी

काठमाडौं, साउन २७कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक

उपत्यकामा कोरोना कहर: सरकारी सेवाहरू ठप्प

काठमाडौं, साउन २७काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको

प्रहरीकै सेटिङमा भित्रिदैं भारतीय नागरिक

काठमाडाैँ, साउन २६सरकारले चैत १० गतेदेखि अन्तराष्ट्रिय नाका बन्द गरेको छ। सरकारको पछिल्लो मन्त्रिपरिषद बैठकले साउन ३२ गतेसम्म अन्तराष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेको छ। तर संक्रमण बढीरहेको भारतबाट भारतीय

पोखरा महानगरमा १३ करोडकाे अनियमितता

पोखरा, साउन २६पोखरा महानगरपालिकामा १३ करोड रुपैयाँ राजस्व गडबड भएको छ। महालेखाको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ मा महानगरपालिकामा १ अर्ब ३९ करोड रुपैयाँ आम्दानी भएको उल्लेख छ। कोषमा भने १

कोरोना कहर : हवाई उडान र लामो दूरीका सवारी तत्काल संचालन नहुने

काठमाडौं, साउन २६ आन्तरिक तथा बाह्य उडान र अन्तर जिल्ला यातायात सञ्चालन गर्ने समय पर सरेको छ । आइतबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले आगामी भदौ १५ गतेसम्म

लामो दूरीका सवारी सञ्चालन अन्योलमा

काठमाडौं, साउन २५भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले

नेटवर्किङ व्यवसायलाई इजाजत दिन राेक

काठमाडौं, साउन २१संघीय संसद्को उद्योग तथा वाणिज्य श्रम तथा उपभोत्ता हित समितिले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावलीअनुसार इजाजत दिन रोक लगाएको छ। समितिको मंगलबारको बैठकले दर्ता प्रक्रियामा

एक साताभित्र कम्पनीमा दर्ता हुन निर्देशन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई सात दिनभित्र अनिवार्य रूपमा कम्पनीमा दर्ता हुन निर्देशन गरेको छ । बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले कम्पनीमा दर्ता नभएका ट्याङ्करबाट ढुवानी

‘भारतसँग नयाँ सन्धि गर्नुपर्छ’

काठमाडौं, साउन १८सीमासम्बन्धी विषयमा नेपाल दुई सय वर्षदेखि जहाँको त्यहीँ थियो। नयाँ नक्सा जारीसँगै नेपाल एक कदम अगाडि बढेको हो। हामीले सीमाका विषयमा दह्रो रूपमा कुरा उठाउन सकेका थिएनौं। अहिले

प्रहरीले भगाए तस्कर, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च

काठमाडौं, साउनद १८१५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको