पत्रपत्रिका

कांग्रेस सभापतिका लागि आठ जना आकांक्षी

काठमाडौं, साउन १३ काङ्ग्रेसको आगामी फागुनका लागि तय भएको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र

टिकाटिप्पणी र समाचार प्रवाह गर्ने विषयमा सर्वाेच्चले जारी गर्याे सूचना

काठमाडौँ, साउन १३सर्वोच्च अदालतले अदालतमा विचाराधीन विषय वा अदालतबाट भएका फैलसा र निर्णयका सम्बन्धमा टिकाटिप्पणी गर्दा वा समाचार प्रवाह गर्दा अदालतको मर्यादा र गरिमामा आँच आउन सक्ने तर्फ ध्यान दिन

‘हजार घुस लिने थुनिंदै ,करोडौ भ्रष्टाचार गर्नेलाई छुट’

काठमाडौं, साउन १२नेपालका विकासे अड्डाहरु भ्रष्टाचारका अखडा बन्दै गएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ हजार, ५ हजार घुस खाने खरिदार, नासुलाई पक्राउ गर्छ, तर विकास आयोजनाहरु सञ्चालन हुने

‘मन्त्रीकै उपस्थितिमा लाखाैँकाे अनियमितता’

काठमाडौं । प्रधानमन्त्रीको प्रत्यक्ष मातहतको निकायले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रत्यक्ष सहभागितामा स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’ भएको प्रतिवेदन तयार पारेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कानुनविपरीत स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्य (उपस्थिति)

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

भैरहवा । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो। चार महिना

आज साउन १० गते शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

‘कोइरालाको थुनामुक्तिले चारवटा नजिर उल्लङ्‍घन भए’

काठमाडौं, साउन ९पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन

कोसी-गण्डक डुबान: आफूखुसी बाँध-तटबन्ध बनाउँदै भारत

काठमाडौँ, साउन ९नेपाल–भारत द्विदेशीय सहमतिअनुसार बाढी, कटान र डुबानबारे सूचना आदानप्रदान नहुँदा तथा भारतीय पक्षले आफूखुसी बाँध–तटबन्धको काम गरिरहँदा कोसी–गण्डक क्षेत्रका सयौं नेपाली कृषक थातथलोबाट विस्थापित हुन थालेका छन् । कोसी–गण्डक

एसईई परीक्षाफल ढिलो प्रकाशित हुने, यसरी भयो ढिलाई

काठमाडौं, साउन ७ एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका

नयाँ ढाँचासहित लकडाउन लम्ब्याउने सरकारको तयारी

काठमाडौं । सरकारले लकडाउनको नयाँ ढाँचाबारे सोमबार निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)