पत्रपत्रिका

विदेशबाट आउनेलाई पीसीआर अनिवार्य

काठमाडौँ, साउन ५सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर

टिचिङ्ग अस्पतालको बैंक खाताबाट साढे १६ करोड गायब

काठमाडौं, साउन ५ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक)

असारे विकास : एकै महिनामा ६१ अर्ब खर्च

काठमाडौं, साउन ४ केन्द्रीय सरकारका निकायले जस्तै प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न निकायले असारे विकासको नाममा एक महिनामा मात्रै ६१ अर्ब रुपैयाँ सकेका छन् । महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनले प्रदेश

साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने : पर्यटन मन्त्रालय

काठमाडौं, साउन २संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने जनाएको छ । चैत ९ देखि अन्तर्राष्ट्रिय र चैत ११

अध्यागमनका कर्मचारीले बेचे चिनियाँ नागरिकलाई भिसा

काठमाडौं, साउन १अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा

नेटवर्किङ व्यवसायमा नेता र प्रहरी

काठमाडौँ, साउन १सरकारले वैधता दिएको नेटवर्किङ व्यवसायमा पूर्वप्रहरीदेखि महान्यायाधिवक्तासम्मको संलग्नता रहेको पाइएको छ । विगतमा हजारौं सर्वसाधारण ठगिएको उक्त धन्दामा गैरआवासीय नेपाली (एनआरएन) र राजनीतिक दलका नेताको समेत साथ रहेको भेटिएको

ओली–प्रचण्ड वार्ता: यस्तो भयो सहमति

काठमाडौं, असार ३१ शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् ।

३८ क्‍वीन्टल सुन तस्करी प्रकरण : अभियुक्तको आरडीटी पोजिटिभ

विराटनगर, असार ३०अनुसन्धानका क्रममा खुलेको करिव ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जोडिएका अभियुक्त हरिशरण खड्कालाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ। तर उनीमाथिको

सार्वजनिक यातायात खोल्न ठोस निर्णय नै भएन

काठमाडौं । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न

कोरोनाबाट काठमाडौंमा ५ को मृत्यु

काठमाडौं, असार २८संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै