पत्रपत्रिका

स‌ंघीय नेपालमा १५० मन्त्री !

निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। संघीय नेपालमा मन्त्रीको संख्या १५० सम्म पुग्ने देखिएको छ।  संविधानअनुसार यो भन्दा साने संख्यामा मन्त्रीमण्डल

पाँच ठाउँमा बिक्री हुन्छ एउटै तरकारी !

कृषकबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच तहमा तोकिने गरेको भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको ‘मूल्य विश्लेषण प्रतिवेदन’ मा यस्तो पाँच तह पहिल्याइएको हो

जब प्रचण्डले छोराको मृत्युको खबर सुने…

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै झापा पुगेका थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँगै झापा गएका थिए । शनिबारका लागि तय भएको कार्यक्रम

सकियो तामाकोशीको सुरुङ निर्माण

राष्ट्रिय गौरवको आयोजना ‘माथिल्लो तामाकोसी जलविद्युत्’ को सबैभन्दा जोखिम तर महत्त्वपूर्ण मानिएको नदीको पानी छिराउने मुख्य सुरुङ आइतबार छिचोलिएको छ । ४ सय ५६ मेगावाट क्षमताको यो जलविद्युत् मुलुककै निर्माणाधीनमध्ये

सावधान ! यसरी हुन सक्छ चुनावमा बुथ कब्जा

स्थानीय तहको चुनावसम्म बुथकब्जाको क्रम रोकिएन। तत्कालीन १ नम्बर क्षेत्र हाल प्रदेशसभा ‘क’ मा पर्छ। यस प्रदेशबाट कांग्रेसका बर्मा लामा र वाम गठबन्धनबाट माओवादीका विशाल खडका प्रतिस्पर्धामा छन्।

निर्वाचन बिथोल्न बम बिस्फोट गरे हतियासहित निस्कन्छौं : नेपाली सेना

नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका

गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू

गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । ‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै

‘काम पाइने लोभमा दक्षिण अफ्रिका जनानू’

मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण

रेल र सडकले नेपालसँग जोडिन चाहन्छौं : चीन

काठमाडौं, म‌ंसिर २ ‘चिनियाँ विशेषतासहितको समाजवाद’ संसारभर फैलाउने उद्देश्यसाथ अघि बढेको छिमेकी देश चीनले नेपालसँग सडक र रेल दुवै मार्गबाट जोडिन चाहेको जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनपछि राष्ट्रपति

उम्मेदवार माथि आक्रमण शृङ्खला : कसले किन र किन गर्‍यो?

रूकुमबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथि गत कात्तिक २४ गते आक्रमण भयो। माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र रुकुममा पूर्वलडाकुमाथि भएको आक्रमणलाई विगतमा माओवादी छाडेका सहयोद्धासँग