पत्रपत्रिका

नेकपामा अब ‘एक व्यक्ति एक जिम्मेवारी’

काठमाडौँ, बैशाख २२नेकपा सचिवालयको शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘नाटकीय’ रूपमा परिवर्तन भए । बैठक सुरु हुनुअघिसम्मको स्थितिअनुसार उनी शनिबार पनि त्यसैगरी कड्किनुपर्ने हो, जसरी बुधबार प्रस्तुत भएका थिए ।

‘परीक्षण नबढाए लकडाउनको अर्थ छैन’

काठमाडौँ, बैशाख २२भारतले लकडाउनको अवधि १५ दिन थपेसँगै नेपालमा पनि अहिलेकै जसरी लकडाउन थपिने वा स्वरूप परिवर्तन गरेर थप्ने भन्ने प्रश्न उब्जिएको छ । ह्याम्स अस्पतालमा कार्यरत डाक्टर किरण पाण्डे,

दाहाल र गौतमको भूमिकाप्रति नेपालको आशंका

काठमाडौँ, बैशाख २२नेकपाभित्र बदलिएको समीकरण र राजनीतिक घटनाक्रमलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामवेद गौतमको भूमिकामाथि आंशका व्यक्त गरेका छन् । आइतबार करिब ३० जना

अन्तत: ओलीको सत्ता संकट टर्‍यो

काठमाडौँ, बैशाख २१नेकपाको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि

वामदेव गौतम सांसद बन्ने निश्चित

काठमाडौं, बैशाख २१नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता

नेकपा सचिवाल बैठक : यी हुन् बैठकका महत्वपूर्ण निर्णय

काठमाडौं, बैशाख २१लामो विवाद र रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एकतावद्ध भएर अगाडि बढ्ने संकल्प गरेको छ। शनिबारको सचिवालय बैठकसँगै पछिल्ला दिनमा नेकपामा देखिएको विवाद तत्कालका लागि

लकडाउनमै कुटिन थाले जनप्रतिनिधि

सुर्खेत, बैशाख २१घटना १ वैशाख १७ गते, कालिकोट पचालझरना गाउँपालिका-१ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भयो। कोरोना संक्रमण रोकथामसँगै राहत वितरण तथा विकास निर्माणमा उपभोक्ता समिति गठनबारे स्थानीय युवासँग विवाद

काेराेना भाइरस नियन्त्रणकाे लागि अग्रपंक्तिमा खटिनेले पाएनन् भत्ता

काठमाडौँ, बैशाख १९सरकारले कोभिड–१९ विरुद्ध मुलुकभर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । घोषणाको एक महिना बिते पनि आफ्नो जीवन

लकडाउन खुलेको ३ सातापछि उपकेन्द्र थपेर एसईई परीक्षा गर्न सिफारिस

काठमाडौँ, बैशाख १९लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा

बामदेवलाई प्रधानमन्त्री प्रस्ताव : अब नेकपा विवाद के होला ?

काठमाडौँ, बैशाख १९दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावसम्म आइपुग्दा नेकपाभित्र उथपलपुथल देखिएको छ । विकसित यी घटनाक्रमलाई