पत्रपत्रिका

लकडाउनमा ८२ हजार सुरक्षाकर्मी

काठमाडौँ, बैशाख १८कोभिड-१९ रोकथाम र नियन्त्रणमा सरकारले चारै सुरक्षा निकाय सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका गरी ८२ हजार ६ सय ५० सुरक्षाकर्मी परिचालन गरेको छ । कोभिड-१९

ओलीले राखे काउन्टर प्रस्ताव: गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष

काठमाडौं, वैशाख १८ अध्यादेश विवादका कारण शक्ति संघर्ष चुलिइरहेका बेला असन्तुष्ट नेताहरूले नेकपा सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केही दिनको आन्तरिक कसरतपछि बुधबार बसेको सचिवालय बैठकमा

ओलीको अर्को प्रस्तावले वामदेव र माधवलाई राहत

काठमाडौं, बैशाख १८नेकपा सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्रीलाई र्‍याखर्‍याख्ती पार्ने धेरैको आकलन थियो। तर, प्रधानमन्त्री केपी ओलीले उल्टै उनीहरूलाई अप्ठ्यारोमा पारिदिए– नयाँ राजनीतिक जाल फालेर। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले

कक्षा १०-१२ को परीक्षा संचालन गर्न तीन विकल्पमा छलफल

काठमाडौं, वैशाख १७ राष्ट्रिय परीक्षा बोर्डले कोभिड– १९ का कारण रोकिएका कक्षा १० ९एसईई०, ११ र १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्पमा छलफल सुरु गरेको छ । बोर्डले लकडाउन

पीसीआर मेसिनकै रिपोर्ट गलत ! गुणस्तरमा शंका

लहान, १७ बैशाख जनकपुरस्थित प्रादेशिक प्रयोगशालाको पिसिआर मेसिनले तीनवटा रिपोर्ट गलत दिएपछि परीक्षण बन्द गरी मेसिनको विश्वसनीयता जाँच गरिने भएको छ। यस प्रयोगशालामा परीक्षण गरिएका नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः

तबलिगी जमातमा सहभागी भएर वीरगन्ज फर्किएका ४७ औं दिनमा कोरोना पुष्टि

वीरगन्ज, बैशाख १६भारत नयाँदिल्लीस्थित निजामुद्दिनमा भएको तबलिगी जमातको धार्मिक भेलामा सहभागी भएर वीरगन्ज फर्किएको ४७ औं दिनमा एक जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।आइतबार वीरगन्जमा कोभिड–१९ संक्रमण पुष्टि भएका दुई

पूर्वसचिव उपाध्यायविरुद्ध ५ वर्ष कैदसहितकाे सजाय माग गर्दै मुद्दा दायर

काठमाडौँ, बैशाख १५राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ । जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा उपाध्यायमाथि एक लाख

बजेट निर्माणमा फेरिएको दृश्य

काठमाडौँ, बैशाख १५बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो ‘बजेट कस्तो ल्याउने’ भन्ने आशयका औपचारिक

कोरोना परीक्षणको दायरा फराकिलो, एक अर्बमाथिको औषधि आयात

काठमाडौं, बैशाख १५विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सेवा तथा पूर्वाधार विस्तार, व्यवस्थापन र चेतना कार्यक्रम व्यापक बनाउँदै लगिएको छ । पर्याप्त मात्रामा ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ कोे व्यवस्था गरिएको

ओम्नीसँगको सम्झौतामा लेखाले थाल्यो छानबिन

काठमाडौं, बैशाख १५प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँगको स्वास्थ्य सामग्री खरिद प्रक्रियाको छानबिन अघि बढाएको छ । यद्यपि उक्त खरिद प्रक्रिया