पत्रपत्रिका

बालुवाटारमा बनेका निजी भवन रहन्छन् कि भत्किन्छन् ?

काठमाडौं, माघ २४ बालुवाटारस्थित सरकारी जग्गा हिनामिनामा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा सो जग्गा जफत गरी सरकारको नाममा फिर्ता ल्याउन माग दाबी गरेको छ । तर,

श्रम सम्झौता कार्यान्वयनको प्रभाव : मलेशिया जाने कामदार बढे

काठमाडौं, माघ २४ मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ। नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

काठमाडौं, माघ २४अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो

ललिता प्रकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि बैंकको ३ अर्ब जोखिममा

काठमाडौं, माघ २४ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ । अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय

नेकपामा गुट संघर्षको असर : अन्तर्राष्ट्रिय छवि धमिलिने अवस्था

काठमाडौं, माघ २४ झन्डै दुई तिहाइ बहुमतका प्रधानमन्त्री केपी ओलीलाई दलभित्र कुनै निर्णय अनुमोदन गराउन हम्मेहम्मे पर्न थालेको छ। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गराउन उनले

बालुवाटारमा विष्णु पौडेलको ८ आना जग्गा : कतिमा किनेका थिए ? छोराले दिए यस्तो बयान

काठमाडौं, माघ २४ अहिले बालुवाटारमा जग्गाको मूल्य प्रतिआना करिब एक करोड छ । ०६१ सालमा आनाको कम्तीमा १० लाख मान्दा पनि आठ आना जग्गाको ८० लाख रुपैयाँ हुनुपर्छ । तर, नेकपा महासचिव

पत्रपत्रिकाका टप चार समाचारः ललिता निवास प्रकरणदेखि कोरोना भइरससम्म

आज माघ २३ गते देशका प्रमुख राष्ट्रिय दैनिकमा ललिता निवास जग्गा प्रकरणको समाचारले प्राथमिकता पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा

बालुवाटार जग्गा प्रकरणः गच्छदारलगायतलाई कति वर्ष होला जेल सजाय?

काठमाडौं, माघ २३अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा खरिद प्रकरणमा पूर्वउप्रधानमन्त्री तथा तत्कालीन भूमिसुधारमन्त्री विजयकुमार गच्छदारसहित १ सय ५० भन्दा बढी जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको पनि मिलेमतो ! तर यसरी जोगिए

काठमाडौं, माघ २३ तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसमेतको मिलेमतोमा यति ठूलो भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ । तर, नीतिगत निर्णय भएको र आफ्नो क्षेत्राधिकारमा नपर्ने भएकाले मुद्दा दायर

जग्गा सम्बन्धी मुद्दा रोक्न सरकारले दियो अदालतलाई निवेदन

काठमाडौं, माघ २३ काठमाडौंका सार्वजनिक जग्गासम्बन्धी मुद्दाको सुनुवाइ रोकी ‘मुल्तबी’मा राख्न सरकारले उच्च अदालत पाटनमा निवेदन दिएको छ। अदालतले भने क्षेत्राधिकार प्रभावित हुने भन्दै सुनुवाइ रोक्न अस्वीकार गरेको छ। भूमिसुधार