
धनकुटा, २२ चैत । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ ।

सिरहा, २१ चैत । मधेस प्रदेशका प्रादेशिक अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सक चार महिनादेखि तलबविहीन बनेपछि आन्दोलित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखिको तलब भत्ता नपाएपछि चैत १७

इटहरी (सुनसरी), २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाउनुभएको छ । एमाले सुनसरी जिल्ला कमिटीले आज इटहरीमा आयोजना

खोटाङ, २० चैत । ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा वडा नं ३

धुलिखेल, २० चैत । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो । एउटा आँखाले अलिअलि मात्रै देखेको र

काठमाडौं । नेपाल प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको स्पष्ट पारेको छ । चैत १५ गते तीनकुनेमा भएको घटनाबारे प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण दिएको हो ।

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट आएको छ । स्रोतका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि

काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ। तीनकुने घटनाको विषयमा स्पष्ट पार्नका लागि समितिले २२ चैत बिहान ११ बजेको बैठकमा बोलाएको हो । आज बसेको

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबीच छलफल भएको छ। सभा खुलाउने र निरन्तर सञ्चालन गराउने सम्बन्धमा सत्तारुढ दलहरूले छलफल गरेका हुन् । नेपाली कांग्रेसका

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिब २८ करोड बराबरको क्षति भएको जनाएको छ । चैत १५ गते भएको आगजनी र