
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको जनप्रदर्शनका लागि सरकारले सुरक्षा व्यवस्था कडा गरेको छ । राप्रपाले व्यवस्था उल्टाउने भन्दै काठमाडौंको बल्खुमा गर्न लागेको प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पारिएको

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । तीनकुने घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएका सविन महर्जनको कीर्तिपुरस्थित घरमा पुगेर परिवारका सदस्यहरूसँग

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर विभागीय टोली नेपाल एपीएफ क्लबमा अनुबन्ध भएकी छन् । विगत ९ वर्षदेखि त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै कानूनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन् । आज कारागार चलान भएका उनले तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो

काठमाडौं । राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा

धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२, कालिका टोल निवासी २३ वर्षीय करन महरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध

काठमाडौं। चैत १५ गते तीनकुनेमा राजवादीले गरेको गरेको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वपत्रकार समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ । कुँवरले पत्रकार सुरेश रजक जलेको घरमाबाट तल झर्दै

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले सोमबार काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका

कैलाली । गोदावरी नगरपालिकाको खैराना खोलामा गैरकानुनी ढङ्गले निर्माण सामग्रीको उत्खनन भइहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) गोगन बहादुर हमाल नेतृत्वको टोलीले आइतबार गरेको आकस्मिक अनुगमनका क्रममा