
पाल्पा । पाल्पाको रामपुरमा भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको पारेको छ । उपाधिसँगै पुलिसले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ

सुनसरी, २६ माघः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रच्न सफल भएको बताउनुभयो । आज धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सम्पन्न २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल

काठमाडौँ, २६ माघ । काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्थ गर्न

मोरङ, २६ माघ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ । उहाँलाई रु ५१ हजार राशिको उक्त पुरस्कार एवं सम्मानपत्र प्रतिष्ठानका

विराटनगर, २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बुटवल । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ । आगामी फागुन ५ गते सोमबार बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि

काठमाडौँ । रास्वपा सांसद विनीता कठायतले सहकारी पीडितको बचत रकम फिर्ता कहाँ पुग्यो भनेर सरकारसँग प्रश्न गरेकी छन् । शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कठायतले सरकार गठन भएको पनि ६

काठमाडौं । सरकारलाई क्यासिनो सञ्चालन गरे बापतको रोयल्टी उठाउने बाटो खुलेको छ। क्यासिनो सञ्चालनबारे लामो समयदेखि चलेको विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले किनारा लगाएको हो। सञ्चालकहरूले अदालतबाट अन्तरिम आदेश लिएर

वीरगन्ज । प्रहरीले स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–३ झौवा निवासी ४३ वर्षीय अजय कुमार साह रहेका छन् ।