
चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ। साहारा सहकारीको बचत अपचलन प्रकरणमा थुनछेक बहस नसकिएको भन्दै लामिछानेलाई हिरासतमा पठाएको हो।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिया निर्यातमा देखिएका समस्या समाधान गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज चिया उत्पादक संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्

काठमाडौं । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । उनी झुण्डिएको

सुर्खेत । निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई जना कामदार बेपत्ता भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा खसेर दुई जना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल अराजक बन्दै गएको बताएका छन्। एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरूङले सो कुरा बताएका हुन्। उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता

चितवन । साहारा सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको मुद्दामा बयान सुरू भएको छ। रविको मुद्दा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सुरू

काठमाडौं । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन्। राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् । राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी मंगलबार नेपाल भ्रमणमा आएका

मोरङ, २२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको स्वास्थ्य सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज यहाँ कोशी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सुरु गर्दै

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन्। मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा प्रहरी वृत्त, बौद्ध पुगेर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका २० वर्षीय