प्रदेश

प्रदेश आमसञ्चार विधेयक सदनमा पेस

मोरङ, २७ माघ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ । उहाँले विधेयक प्रस्तुत गर्दै पत्रकारको क्षमता वृद्धि तथा श्रमजीवी

महोत्तरी बस दुर्घटना अपडेट : ३० जना घाइते, चालक पक्राउ

जनकपुर । महोत्तरीमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत टुटेश्वर जंगलमा बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ । जनकपुरबाट बरथहवाका

केबुलकार निर्माण विवाद : सरकारी समितिसँग वार्ता भाँडिएपछि पुनः आन्दोलनको तयारी

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबुलकार निर्माणसम्बन्धी विवाद समाधानको उद्देश्यले सरकार र आन्दोलनकारीबिच चलिरहेको वार्ता भाँडिएको छ । केबलकारको माथिल्लो स्टेसनमा थालिएको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र

ललितपुरको एक्मी कलेजका सञ्चालक सम्पर्कविहीन, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको बिचल्ली

काठमाडौँ । ललितपुरको बागडोलमा रहेको एक्मी कलेज अफ इन्जिनियरिङका सञ्चालक शैलेन्द्र मोहन झा सम्पर्कविहीन बनेका छन् । सञ्चालक नै दसैँदेखि सम्पर्कमा नआएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू अलपत्र परेका छन् । डिप्लोमा

सिलिन्डर विस्फोट : ६ जनाको आइसीयुमा उपचार

काठमाडौँ । ग्याँस सिलिन्डर विस्फोटमा परेका ११ जनामध्ये ६ जनाको उपचार आइसीयुमा हुँदैछ । कीर्तिपुर अस्पतालमा उपचाररत घाइतेहरूमध्ये पाँच जनाको अवस्था सुधारजनक रहेको छ । उपचाररत घाइते सबैको अनुहारमा जलन

टेकुको कबाडी गोदाममा महानगरको डोजर, नगर प्रहरी र मजदुरबीच झडप

काठमाडौं । टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडपसमेत भएको छ । सो क्रममा केही मजदुर घाइते भएका

भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले फागुन ७ गते प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन गरेर प्रजातन्त्र

इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता, ५४७ जनाले गरे मेलमिलाप

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपैयाँ फिर्ता गरिएको छ। सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका

मिनी ट्रक दुर्घटना : १९ खसी-बोका च्यापिएर मरे

चितवन । चितवनमा पुनः मिनी ट्रक दुर्घटना भएको छ । आइतबार बिहान ६ः३० बजे मिनी ट्रक अनियन्त्रित भएर सडकमा पल्टिएको हो। इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँतर्फ खसी र बोका

नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि

पाल्पा । पाल्पाको रामपुरमा भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको पारेको छ । उपाधिसँगै पुलिसले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र