प्रदेश

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ। सहकारी ठगीको मुद्धामा तीनवटा जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका लामिछानेविरुद्ध आज जिल्ला अदालत चितवनमा पनि मुद्दा

पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैको सहकार्य जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य रहेको बताएका छन् । काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले

देशभर एचपीभी खोप अभियान सुरू, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि देशैभर सुरू हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एचपीभी खोप

फिल्म ‘दु:खी आत्मा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म ‘दु:खी आत्मा’ को ट्रेलर सार्वजनिक गरिएको छ। दयाहाङ राई र आँचल शर्माको मुख्य अभिनय रहेको दीपेन्द्र लामा निर्देशित ‘दु:खी आत्मा’ को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा

तातोपानी कुण्डको संरक्षण आवश्यक छ : प्रचण्ड

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताएका छन् । म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गरेका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा

बलात्कार मुद्दामा १४ वर्ष कैद सुनाइएका भोगिन्द पासवान पक्राउ

सिराहा । बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका २४ का ४५ वर्षीय भोगी भन्ने भोगिन्द पासवान रहेका छन् । बलात्कारपश्चात

सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी

नुवाकोट, २१ माघ । यहाँको सूर्यगढी गाउँपालिकाले आफ्नो १६औँ अधिवेशन (गाउँसभा) नेपाल–भोट (चीन) युद्धको क्रममा निर्माण गरिएको ‘सूर्यगढी’ मा सम्पन्न गरेको छ । जलवायु परिवर्तनको असर न्यूनीकरणमा स्थानीय सरकारले निर्वाह

गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

गण्डकी, २१ माघ । गण्डकी प्रदेश सरकारले माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जार्री गरी गण्डकी प्रदेश स्थापना

झापामा नो केबलकार समूह र प्रहरीबीच झडप

झापा । झापामा नो केबलकार समूह र प्रहरीबीच झडप भएको छ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको हो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत

गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छ : सांसद सापकोटा

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन)लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । सांसद